२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेनाले सुरू गरेकाे हरिहरपुरगढी-सिन्धुलीगढीसम्मको पदयात्रा सम्पन्न

सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले सुरू गरेकाे हरिहरपुरगढीदेखि-सिन्धुलीगढीसम्मको पदयात्रा सम्पन्न भएकाे छ । सेनाको बर्दबहादुर गणले गत फागुन २६ गते सुरु गरेको हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढी किल्लासम्मको पदयात्रा सिन्धुलीगढीमा सम्पन्न गरिएको

नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त भएका छन् । सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली

नेपाली सेनाका दुई कर्णेल पक्राउ

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका दुई जना कर्णेल पक्राउ परेका छन् । उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा

नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ । मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल

सेनाद्वारा धनगढीमा विविध सामग्रीकाे प्रदर्शनीकाे आयोजना

कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ । सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा

आज नेपाली सेनाको दुई सय ६० औं स्थापना दिवस

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने

रुपन्देहीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष

नेपाली सेनाका पूर्वरथी महत मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला पर्नुभएको छ । ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाउनुभएका महत शनिबार बिहान मृत भेटिनुभएको हो । पूर्वरथी महत बुढानीलकण्ठ–९ मा

सेनाले लियो महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा

काठमाडौं । नेपाली सेनाले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अघि विमानस्थल, कारागारलगायत एक सय ६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ ।

नेपाली सेनाले पनि टुँडिखेलमा फूलपाती पर्व मनायाे

काठमाडौं । नेपाली सेनाले आइतबार फूलपाती पर्वकाे हर्ष बढाइँ गरेको छ । टुँडिखेलमा सेनाले फूलपाती पर्वकाे अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ