काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको
कैलाली, मंसिर ४ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन भएसँगै नेपाली सेनाले मृतकका परिवारको उपस्थितिमा धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न थालेको छ । विगतमा कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम
काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । भ्रमणको क्रममा सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्नुका साथै
काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।
काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गर्नुभएको छ । बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष
काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक
काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताउनुभएको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको
डडेल्धुरा, कात्तिक १३ । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरी अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । पुरातात्विक अमरगढी ढुंगे विशाल किल्लाभित्र गत आर्थिक वर्षमा निर्माण कार्य
काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ । कात्तिक १९ गते तीन