१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कुवेतमा पाँच महिनामा २६ जना नेपालीको मृत्यु

काठमाडौं, साउन २२ । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ । मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो

मंगलबार १२ सय नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन २० । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो

मलेसियामा नेपाली सुरक्षा गार्ड कुटपिट प्रकरणः पिट्ने र पिटिने दुबै अबैध स्टाटसका नेपाली

काठमाडौं, साउन १९ । मलेसियामा कुटपिट गरिएका नेपाली सुरक्षा गार्ड र कुट्ने अर्का व्यक्ति पनि नेपाली नै भएको खुलेको छ । दुबै नेपाली भए पनि मलेसियामा भने उनीहरु अबैध रुपमा

कतारमा अलपत्र १५० जना नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन १८ । कोरोना संक्रमणका कारण कतारमा अलपत्र परेका १५० नेपाली आइतबार स्वदेश फर्किएका छन् । आठ जना महिला र १४२ जना पुरुष आइतबार नेपाल फर्किएका हुन् । तत्काल

अष्ट्रेलियाको भिक्टोरियामा बस्ने १२ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, साउन १६ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चौथो चरणको हवाई उडान आजबाट

काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

काठमाडौं, साउन १२ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा

नेपाली भिक्षु सुगन्धलाई थाइल्यान्डका राजाद्वारा ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान

काठमाडौं, साउन १० । नेपाली भिक्षु सुगन्ध महास्थविर (डा.अनिलमान शाक्य)लाई थाइल्यान्डका राजा वाचिरालोंगकोनले अतिविशिष्ट धार्मिक महत्वको देवसम्मानसहितको गौरवनीय राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गर्नुभएको छ । यही साउन ७

लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन ८ । कोरोना (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार

प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका