१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशमा ४३ हजार बढी नेपालीमा कोरोना संक्रमण, २ सय ८४ को निधन

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय

अमेरिकामा नेपालीको दशैं रौनकः टीका लगाउने साइत दुई दिन

काठमाडौं(जिएनएनएन) । कोरोना महामारीको चपेटामा बिश्व मै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको बिजया दशमी मनाएका छन् । अमेरिकामा समयको फरक हुने

विदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, हालसम्म एकलाख नेपालीको उद्धार

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको

कोरोना कहरले विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)

कोरोनाका कारण ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट

कोरोनाका कारण विदेशमा २ सय ४४ नेपालीको मृत्यु, ६९ हजार बढीको उद्धार

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको

यी हुन् कोरोनाविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली !

काठमाडौं, भदौं ४ । रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका छन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाउन पाउनु

तत्काल उद्धार गर्नुपर्नेलाई नै उद्धार गर्न रोक्ने निर्देशिका

काठमाडौं, भदौ ३० । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्न सरकारले तयार गरेको निर्देशिका निस्प्रभावी बनेको छ । झन्डै एक महिना लगाएर तयार पारिएको निर्देशिका अव्यावहारिक

विदेशमा अलपत्र नेपालीलाई महिना दिनभित्र नेपाल ल्याउन समितिको निर्देशन

काठमाडौं, भदौ २८ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्दार गरी एक महिनाभित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ ।

कोरोनाका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ । गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण मृत्यु भएको गैरआवासीय नेपाली