काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल–अमेरिका सुपर ओभरमा पुगेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको हो । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो