१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिमालयन शेर्पा र नेपाल आईसबीच सम्झौता

काठमाडौं, मंसिर १ । ए डिभिजन क्लब हिमालयन शेर्पाको मुख्य प्रायोजकमा नेपाल रहने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनको सम्झौता गरेको हो