१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नेपाल आउने पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरू

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन