बुटवल, मंसिर ८ । नेपाल ईन्जिनियर्स एसोसियसन वीरगञ्ज केन्द्रका सदस्य एवं वीरगञ्ज उपमहानगरपालिकाका इन्जिनियर राजेशकुमार चौरासियालाई रिहाईको माग गर्दै नेपाल भ्यालुयर्स एशोसियसन लुम्बिनी प्रदेश समितिले बुटवलमा बिरोध तथा धर्ना गरेको