२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गर्नुभएको छ । मंगलवारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोबबीच छलफल भएको छ । अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मंगलबार राजदूत सोबसँग भेट गरी लगानी एवं व्यवसायिक

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति परिसंघको असन्तुष्टि

काठमाडौं । चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति नेपाल उद्योग परिसंघले असन्तुष्टि व्यक्त गरेको छ । मार्गदर्शनमा उत्पादनमूलक उद्योग परिभाषित गरिनु सकारात्मक भएपनि परिसंघले दिएको सुझाव साना तथा मझौला उद्योगका हकमा

बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान हुन्छ :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ । सोमबार परिसंघले आयोजना गरेको बजेटवाच कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा गोयल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ)को अध्यक्षमा अनुराग गोयल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको

परिसंघ र दराजबीच स्वदेशी उत्पादन प्रवर्द्धन गर्न समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रवद्र्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग,

अर्थतन्त्र सुुधारको सूत्रसहित परिसंघ पदाधिकारी मन्त्री र नेताको घरदैलोमा

काठमाडौं । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गर्नुभएको हो । परिसंघका

नयाँ करप्रति नेपाल उद्योग परिसंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले प्रस्ताव गरेको नयाँ करहरुप्रति गम्भीर असहमति जनाएको छ । आगामी आर्थिक वर्षको बजेटप्रति संस्थागत प्रतिक्रिया जनाउँदै सीएनआइले अर्थतन्त्र मन्दीमा रहेको बेला ल्याइएको नयाँ कर

निजी क्षेत्रको मनोबल उच्च राख्न आग्रह

काठमाडौं । पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्महत्या गरेको दुःखद् घटनाप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै यस्ता घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा

उद्योगीमैत्री वातावरण बनाउन परिसंघको आग्रह

काठमाडाैं । नेपाल उद्योग परिसंघले सरकारसमक्ष उद्योगमैत्री वातावरण बनाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी