२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा-कञ्चनपुर जनमार्च गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा केन्द्रिय समितिको निर्णयहरु जानकारी गराउँदै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार,

विप्लवले स्थानीय निर्वाचनमा भाग नलिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट

तीन बुँदे सहमति कार्यान्वयन गर्न नेत्रविक्रम चन्दको माग, कार्यदल नै बनाएर काम थाल्न आग्रह

काठमाडौं, असोज १८ । नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति तत्काल लागू गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्ण कार्यान्वयन

नेकपा (एकीकृत समाजवादी)को विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने

यसअघि एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई त्याग्दै पार्टीले अबदेखि रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादलाई बनाउने उल्लेख गरेको छ ।

सर्वोच्चको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राख्यो, यो जनताको जीत हो–दाहाल

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको दावी गर्नुभएको छ। सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले

एमालेमा नेपाल पक्षका सांसदहरुले बुझाउन थाले स्पष्टीकरण, ओलीकै कारण पार्टी विभाजनको मुखमा पुगेको जिकीर

काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सांसदहरुले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरण धमाधम बुझाउन थालेका छन् । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले क्रमशः संसदीय दलका नेतासमेत रहेका

मन्त्रीहरुलाई २४ घण्टाभित्र राजीनामा दिन एमाले कर्णाली प्रदेश संसदीय दलको निर्देशन

काठमाडौं, चैत २२ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा

‘आज, भोलि वा पर्सी, दण्डित हुनु निश्चित छ केपी ओली’: एमाले नेता घनश्याम भूषाल

भूषालले लेख्नुभएको छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा

पूर्व एमाले र माओवादी केन्द्र आ-आफ्नो कार्यालयबाट सञ्चालन हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले

सर्वोच्चले ब्युँताइदियो एमाले र माओवादी केन्द्र, पार्टी एकीकरण गर्ने भए नयाँ प्रक्रिया थाल्न सुझाव (फैसलाको पूर्णपाठसहित)

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने फैसलाका साथ साथ नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्यूँताएको छ । नेपाल कम्युनिस्ट पार्टी (ने