१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन शुरु

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आइतबारबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आइतवार र सोमवार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र

चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन स्थगित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच ६ बुँदे सहमति

आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो

आइतबार देशभरका स्वास्थ्यसंस्था ठप्प पार्ने निर्णय

काठमाडाैं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्यसंस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक

अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनबारे सबै पक्षले चासो दिनुपर्छ : डा. रिजाल

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएको छ । संघीय संसदअन्तर्गत गत असार २९

चिकित्सकको दरबन्दी थप गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले स्थायी चिकित्सकको दरबन्दी थप गर्न सरकारलाई आग्रह गरेको छ । संघले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी जनसंख्याको अनुपातमा चिकित्सकको दरबन्दी थप गर्न माग राख्दै ज्ञापन

सात दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग

काठमाडौं, जेठ १६ । नेपाल चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण

संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर’ तालिम

काठमाडौं, जेठ १३ । नेपाल चिकित्सक संघले कोरोना महामारीमा फ्रण्टलाईनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । अग्रमोर्चामा बसेर कोरोना संक्रमितको उपचारमा संलग्न