१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्र सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै