७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य