२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल र चीनबीच १२ बूँदे सम्झौता

काठमाडौं । नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १२