२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्रोकरको कमिसन ३३ प्रतिशतले घट्यो

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई तिर्दै आएको ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ । आइतबारदेखि कार्यान्वयन हुने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको बोर्डले जनाएको छ ।

सेयरबजारमा दैनिक नयाँ रेकर्ड, के भन्छन् विश्लेषक ?

काठमाडौं, मंसिर १६ । पछिल्ला केही दिनयता सेयरबजारमा निरन्तर उछाल आउनेक्रम जारी छ । सेयरबजार परिसूचक नेप्से, सेयर कारोबार रकम र सेयर कित्तामा समेत दैनिक नयाँ रेकर्ड कायम हुँदै गएको

चन्द्रागिरि हिल्स लिमिटेडले मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरीवेक्षण ‘म्यानुअल’ कार्यान्वयनमा

काठमाडौं, असोज १५ । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरीवेक्षण ‘म्यानुअल’ २०७७ बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा

विशिष्टीकृत लगानी कोष नियमावली लागू

काठमाडौं, साउन ५ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष (प्रथम संशोधन) नियमावली, २०७७ लागू गरेको छ । विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर

१९ कम्पनीले पाँच अर्बको साधारण सेयर जारी गर्दै

काठमाडौं, असार २७ । पछिल्लो समय सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण सेयर बिक्री गर्ने तयारी भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डकाअनुसार पाँच अर्ब ८४