१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसलाई

पुलिसले एपीएफमाथि २५–१६ २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ ।

महिला बिच भलिबलको उपाधि पुलिसलाई

पाल्पाको तानसेनस्थित रानीमहलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्यो ।

‘ए’ डिभिजन लिगमा पुलिस र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । रोमान्चक बनेको खेलमा सुरुआती अग्रता भने पुलिसले बनाएको थियो ।

नेपाल पुलिस आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।

आरबीबी एनभीए भलिबलमा एपीएफ पराजित : पुलिस, आर्मी र न्यू–डाइमण्ड विजयी

तर, त्यसपछिका सेटमा भने पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । पुलिसले तेस्रो सेट २५–२३, चौथो सेट २५–१९ र पाँचौं सेट १५–११ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । यससँगै पुलिसले

टाइगर कप भलिबल : गण्डकी प्रदेश र नेपाल पुलिसलाई उपाधि

काठमाडौं । गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन