काठमाडौं । पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गएराति सम्पन्न खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले विजयी