७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एसियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने

काठमाडौं, असोज १६ । एसियन अनलाइन नेसन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा