२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


वाणिज्य बैंकहरुमा तत्काल व्याजदर बढ्दैन : बैंकर्स एसोसिएन

काठमाडौं । वाणिज्य बैंकहरुमा तत्काल व्याज नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएनको शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको व्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको