-प्रकाश नेपाल/ईमेज इलाम । सधै गुल्जार हुने इलामस्थित नेपाल भारत सिमानामा पर्ने पशुपतिनगर हिजोआज सुनसान देखिन्छ । लामो लकडाउनका कारण बजार खुल्न नसक्दा पशुपति बजारको रौनक बिस्तार घट्दै गएको देखिन्छ