२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीले हिमाल आरोहण गरेर राखे विश्व कीर्तिमानी

काठमाडौं । विश्वमा पहिलो पटक नेपाल माउण्टेन एकेडेमीमा अध्ययनरत ९ जना विद्यार्थीले हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीद्वारा