काठमाडौं । नेपाल र म्यान्मारबीचको परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको छ । विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले दुवै देशको