२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


विश्वकप छनोट क्रिकेटको सातौं स्थानको लागि आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि मंगलबार नेपालले आयरल्याण्डसँग खेल्नेछ । विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपछि नेपाल सातौं स्थानको प्ले अफ् खेलिरहेको छ । प्ले अफ्