काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको नेपाल र ओमनबीचको खेल बराबरी भएको छ । कीर्तिपुर मैदानमा भईरहेको खेलमा दुवै टीमले १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।
काठमाडाैं । नेपालले शनिबार एक दिवसीय अभ्यास खेलमा ओमानसँग खेल्ने भएकाे छ । खेल शनिबार बिहान साढे ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने भएकाे हाे । खेल ५०–५० ओभरको