२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल र क्यानाडाबिचको एक दिवसीय क्रिकेट श्रृंखला आजदेखि काठमाडौंमा

काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान सवा ९ बजे सुरु हुनेछ । नेपालले आफ्नै