१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तेस्रो टी–ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो टी–ट्वान्टी अन्तर्गत आज बुधबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो