१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमित शाहजस्ताले गर्दा छिमेकीसँग भारतको सम्बन्ध बिग्रिरहेको छ– भारतीय कंग्रेस

काठमाडौं । नेपाल र श्रीलंकामा बीजेपी सरकार स्थापना गर्नुपर्छ भन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिको विषयमा भारतभित्रै विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेससहितका अन्य दलले औपचारिक रूपमै विरोध