रोल्स–रोयस इन्जिन भएको उक्त जहाज निगमले ३० वर्षअघि किनेको थियो । चार दशकअघि दक्षिण एसियामै पहिलोपटक नेपालमा बोइङ आएको थियो ।
मूल्य घटेसँगै अब अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गरेको हो ।