१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’, लागत चार अर्ब ६३ करोड ६० लाख

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको