३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अर्घाखाँचीमा विद्युत प्राधिकरणकाे महशुल सेवा बन्द

अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा बन्द भएको छ। प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रको महशुल संकलन सर्भरमा समस्या आएपछि आज आइतबारदेखि सेवा बन्द भएको हाे । सर्भरको