१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इक्यानसँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को स्टडी ईन नेपाल अभियान अन्तर्गत सफ्ट एड ग्रुपको सनवे कलेजले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मंगलबार राजधानीमा आयोजित