काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको विश्वविद्यालयको सिनेट बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो
राकेश बस्नेतदाङ । नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको जनता विद्यापीठका विद्यार्थीले पहिलो पटक औषधि बनाएका छन् । आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तहमा अध्ययनरत विद्यार्थीले ‘वासावलेह’ नामक औषधि बनाएका हुन् । स्थानीय जडीबुटी