१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि रोकिन्न : नेपाल समूह

काठमाडौं, चैत ३० । नेकपा एमालेको माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ । उक्त प्रस्तावमा

नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गर्ने

काठमाडौं, चैत २० । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने भएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले संगठन विस्तार र

कारबाहीको विषयमा छलफल गर्न नेपाल समूहले डाक्यो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपल पक्षले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीले गरेको कारबाहीको विषयमा छलफल हुने बताइएको छ । कलंकीस्थित एक

नेपाल समूह अनेरास्ववियुद्धारा १९ बुँदे प्रस्ताव सार्वजनिक

काठमाडौं, चैत १७ । नेकपा (एमाले) माधव कुमार नेपाल समूह निकट अनेरास्ववियुले राष्ट्रिय भेलाबाट पारित १९ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । भेलाबाट अध्यक्ष बनेका सुदेश पराजुली नेतृत्वको अखिलले मंगलबार

नेपाल समूहले केन्द्रीय समिति बैठक बोलायो, स्पष्टीकरणपत्र तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने

कृष्णभक्त पोखरेल ओली समूहमा : भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’

पाेखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा हुनुहुन्थ्यो । चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आउनुभएको थियो ।

नेपाल समूहका सांसदहरुको छुट्टै भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो । अध्यक्ष एवम्

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह सहभागी नहुने

काठमाडौं । नेकपा एमालेले आज विहान ११ बजेका बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ । झलनाथ खानल र माधव नेपाल समूहले पार्टीको निर्देशन विपरित समानान्तर भेला गरिरहेका बेला अध्यक्ष