१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग : पेड्रो र सन्तोषको गोलमा विराटनगरको दोस्रो जित

जितसँगै विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।

नेपाल सुपर लिग : काठमाडौं र पोखरा गोलरहित बराबरी

बराबरीसँगै दुवै टिमले शीर्ष स्थानमा पुग्ने अवसर खेर फालेका छन् । यो खेलमा पोखराका पदम मोक्तान सुपर प्लेयर अफ द म्याच तथा काठमाडौंका राजन गुरुङ्गले इमर्जिङ प्लेयर अफ द म्याच

नेपाल सुपर लिग फुटबल : चितवन र बुटवलले २–२ गोलको बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेलेका हुन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।

नेपाल सुपर लिग फुटबलमा धनगढीको आक्रामक प्रदर्शन

काठमाडौं, बैशाख १४ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो खेलमा धनगढी एफसीले आक्रामक प्रदर्शन गरेको छ । पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको राष्ट्रिय टिमका कप्तान किरण

नेपाल सुपर लिगमा विराटनगरको जित

काठमाडौं, बैशाख १२ । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएल फुटबलमा शानदार शुरुआत गरेको छ । आइतबार दशरथ रङ्गशालामा भएको पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३/० को फराकिलो जित

नेपाल सुपर लिग : उद्घाटन खेलमा काठमाडौं रेजर्सको विजयी सुरुवात

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा काठमाडौंले अग्रता बनायो । खेलको ६६ औं मिनेटमा मेसौकेले गोल गर्न सफल भए । जितपछि काठमाडौंले तीन अंक बनाएको छ ।

धनगढी फुटबल क्लबको कप्तानी गर्दै किरण चेम्जोङ

टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ । यसैबीच धनगढी एफसीको मुख्य प्रायोजकको रूपमा दक्षिण कोरियाली कम्पनी किया

नेपाल सुपर लिग : खेल तालिका सार्वजनिक, पहिलाे खेलामा रेजर्स र ललितपुर भिड्ने

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’ को खेल तालिका सार्वजनिक भएको छ । वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन

नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने, सम्झौतापत्रमा हस्ताक्षर

विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर टिकट वितरण गर्न लागेको पेवेलले जनाएको छ ।

नेपाल सुपर लिगको लिलामी सकियो, ८ खेलाडी सर्वाधिक महंगो मूल्यमा अनुबन्धित

सर्वाधिक महंगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार छन् ।