प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।
जवाफमा युगान्डाले १९ ओभर पाँच बलमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । युगान्डाले पनि राम्रो सुरुवात भने गर्न सकेको थिएन । उसले मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको
त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ७३ करोड ६० लाख रुपैयाँ भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले
बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली
टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावे ‘ए’ले निर्धारित ३३ ओभरमा २ सय १३ रन बनाएको थियो । उसका लागि जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको योगदान गरे ।
मैदानमा पानी जमेकाले समयमै खेल शुरु नहुँदा खेललाई ३३ ओभरमा झारिएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको योगदान गरे ।
जिम्बावे ए लाई सस्तैमा समेट्ने क्रममा करण केसीले १७ र सोमपाल कामीले १६ रन दिएर ३–३ विकेट लिए । सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिए ।
सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । यसअघि नेपालले जिम्बावे ‘ए’विरुद्ध टी–ट्वान्टी खेलको सिरिज खेलेको थियो । तीन खेलको सिरिजमा १–१ को बराबरी भएको थियो । बाँकी एक खेल वर्षाका
स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । जिम्बावले दिएको १ सय ३७ रनको विजयीलक्ष्य ओभरमा पूरा गर्दै नेपालले सिरिजमा पहिलो जित निकालेको