२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


एमसीसीबारे खनाल, थापा र भट्टराईको धारणा

नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भनाइ छ ।

बलिङ चम्किँदा ओमानविरुद्ध नेपालको शानदार जित

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए । यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे

आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा

नेपाल र टिमोर–लेस्टेबीच कुटनीतिक सम्बन्ध स्थापना

तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो ।

एमसीसीबारे तीन नेताको बैठक निष्कर्षविहीन

शनिबारको छलफलमा प्रधानमन्त्री देउवाले संसद्को आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखे पनि दाहाल र नेपालले सहमतिबाट मात्र एमसीसी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।

युएईद्वारा नेपाललाई १ सय ९३ रनको लक्ष्य

ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपालद्वारा ओमान ६ विकेटले पराजित

तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।

ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

नेपाल–भारत सीमा चारदिन बन्द हुने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।