२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा एक खेल अगाडी नै फाइनलमा पुगेको छ । नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग नै खेल्नेछ । मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीमा सकिएपछि

ओली र नेपालबिच वार्ता सकियो (तस्विरहरु)

काठमाडौं, बैशाख ८ । सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद भएको छ । दुई

ट्राइ नेसन्स क्रिकेट सिरिज : नेदरल्याण्ड्स ३ विकेटले विजयी

बलिङतर्फ नेपालका ४८ रन दिएर ४ विकेट लिँदा करण केसी, अविनाश बोहरा र कुशल मल्लले समान १–१ विकेट लिए ।

कुशल र दीपेन्द्रको अर्धशतकीय पारी, नेपालद्वारा नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा दर्शकलाई प्रवेश निषेध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला अन्तर्गत आज हुने नेपाल र नेदरल्याण्ड्सको खेलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी

त्रिकोणात्मक टी–२० क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ । उता नेदरल्याण्ड्स पनि

थ्री नेसन्स सिरिज : भुर्तेलको अर्धशतकमा नेपालको दोस्रो सहज जित

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो ।

थ्री नेसन्स सिरिज : मलेसियाद्वारा नेपाललाई १ सय १० रनको लक्ष्य

कीतिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो ।

विकेट लिएपछि सोमपालको अजब सेलिब्रेसन

सिरिजअन्तर्गत आज भएको नेपालको दोस्रो खेलमा कामीले टीमका लागि तेस्रो र व्यक्तिगत पहिलो विकेट लिएपछि अजबको सेलिब्रेसन गरेका हुन् ।

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको पहिलो जित

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।