बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न आफू तयार रहेको भारतले जनाएको छ । नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको
काठमाडौं, चैत १ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ
काठमाडौं । दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन
कैलाली, फागुन २६ । कैलालीको धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ । धनगढी
काठमाडौं, फागुन २३ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराइएको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ । खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो
काठमाडौं । नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरणमा चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनु भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति
देशभित्र अवसर नदेखेर नेपालबाट दिनहुँ सयौं युवा कामको खोजीमा विदेश जाने गर्छन् । तर, केही विदेशी नागरिकहरु भने नेपालमा आएर भाग्य अजमाइरहेका छन् ।
काठमाडौ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्री आयात सुरु हुन अझै केही दिन लाग्ने भएको छ । चीनमा मनाइने नयाँ वर्षको चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प
काठमाडौं । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट