८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको

वीपी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । जापानले वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन राष्ट्रपति भण्डारीबाट सरकारको ध्यानाकर्षण

काठमाडौं, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गर्दै सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कोभिड १९ विरुद्धको

नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल–एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, माघ १३ । नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल भएको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि

नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारले नेपाललाई दिएको १० लाख डोज कोरोना खोपको पहिलो खोप लिएर आएको एयर इण्डियाको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय

भारतले अनुदानमा दिने कोरोनाविरुद्धको खोप टेकुमा भण्डारण गरिने

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड

भारतले नेपाल लगायतका छिमेकीलाई अनुदानमा कोरोना खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस पुष्टि

काठमाडौं, माघ ५ । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ । गत पुष १ गते देखि नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, सीमा विवादबारे छलफलमा भारत माैन

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक शुक्रबार दिल्लीमा सम्पन्न भएको हो

कोरोना खोपका लागि सरकारले गुहार्‍यो दाताः रुस भन्छ–नेपाललाई अढाई करोड डोज खोप उपलब्ध गराउन तयार छौं

काठमाडौं, पुस २९ । सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सहयोगका लागि दातृ निकायसँग अपील गरेकै समयमा रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसले आफूले उत्पादन