२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्रिकेट वरीयतामा नेपालको सुधार

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयताको १५औँ स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखियो

शंकर खनाल काठमाडौं । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढी देखिन थालेको छ । बेमौसमी वर्षा, प्राकृतिक प्रकोप जस्ता उदाहरण देखिदै गर्दा प्रकृतिलाई जोगाउन र यसको असर न्यूनिकरण गर्न

नेपाल भारतबीच यो वर्ष युनिटको ११ रुपैयाँ ५४ पैसामा विद्युत खरिद विक्री गर्ने सहमति

काठमाडौं । नेपाल भारतबीच यो वर्ष युनिटको ११ रुपैयाँ ५४ पैसामा विजुली खरिद बिक्री गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत विद्युत आदानप्रदान समिति (पीईसी) बैठकले सन्

नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले मुलुकमा

यादव बने गणतन्त्र नेपालका तेस्रो उपराष्ट्रपति,यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको

युएईले दियो नेपाललाई ३११ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा संयुक्त अरव इमिरेट्स (यूएई) ले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर

नेपाललाई चौथो सफलता

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईको चौथो विकेट झारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका

नेपालले युएईको दुई विकेट झार्‍यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग –टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (युएई) बीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व

नेपालले टस हार्‍यो, युएईविरुद्ध बलिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला

नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा कपडा वितरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले ११३औ विश्व नारी दिवसको अवसरमा काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई विभिन्न