१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, साउन ७ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ