३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


दुई अंकले बढ्यो नेप्से, व्यापार समूह सबैभन्दा उच्च

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । ५ अर्ब बढीको कारोबार भएको बिहीबार उतारचढावका बीच बजार परिसुचक नेप्से २५ अंकले उकालो लागेर

नेप्से ४९ अंकले उकालो लाग्यो

काठमाडौं, पुस १५ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । यसदिन बजार परिसूचक नेप्से ४९ अंकले उकालो लागेर २ हजार ६५ पुग्यो । यस दिन कारोवार भने साढे

नेप्से ८.५७ बिन्दुले उकालो लाग्यो, तीन अर्ब ८५ करोडको कारोवार

काठमाडौं, पुस १३ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा

ब्रोकरको कमिसन ३३ प्रतिशतले घट्यो

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई तिर्दै आएको ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ । आइतबारदेखि कार्यान्वयन हुने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको बोर्डले जनाएको छ ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, पुस ९ । पछिल्ला दिन निरन्तर जसो उकालो लाग्दै आएको शेयर बजारमा साताको अन्तिम दिन विहिबार भने दोहोरो अंकको गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से २९ अंकले

शेयर बजारमा फेरि छायो हरियाली, एकै दिन ९५ अंकले बढ्यो नेप्से

काठमाडौं, पुस ७ । मुलुकमा बढेको राजनीतिक अन्यौलताले अलमलमा परेका शेयर लगानीकर्ता मंगलबार भने एकाएक हौसिएका छन् । आइतबार एकै दिन ९६ अंकले ओराले लागेको बजारमा सोमवार र मंगलवार गरी

नेप्सेमा दोहोरो अंकको सुधार, जीवन बीमा सर्वाधिक कमाउने

काठमाडौं । आइतबार भारी अंकले गिरावट आएको शेयर बजारमा सोमबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । उतारचढावकाबीच बजार परिसुचक नेप्से ३० अंकले उकालो लागेर १९ सय ६५ पुग्यो ।

शेयर बजारमा पहिरो, नेप्से एकै दिन ९५ अंकले घट्यो

काठमाडौं, पुस ५ । पछिल्लो राजनीतिक घटनाक्रमले शेयर बजारमापहिरो गएको छ । आइतबार एकै दिन नेप्से ९६ अंकले ओरालो लागेर १९ सय ३५ माआएर थामियो । कारोबार भएका सबै समूहमागिरावट

नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

काठमाडौं, पुस २ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अङ्कले

नेप्सेमा गिरावट, ५ अर्बको कारोबार

काठमाडौं, पुस १ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको