३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सेयरबजारमा सामान्य ‘करेक्सन’

काठमाडौं, मंसिर ३० । मंगलबार सेयरबजारमा सामान्य ‘करेक्सन’ आयो । उतार–चढावबीच दिनभरजसो सकारात्मक रहेर २१ सय छोइसकेको बजार परिसूचक नेप्से कारोबार स्थगन हुने बेला सामान्य अंकले ऋणात्मक रहेर थामियो ।

नेप्सेमा उछाल, सात अर्बको कारोबार

काठमाडौं, मंसिर २९ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य

सेयरबजारमा सामान्य अंकको सुधार

काठमाडौं, मंसिर २५ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा सामान्य अंकको सुधार आयो । औसत दिनका तुलनामा कारोबार रकममा भने कमी आएको छ । उतार–चढावका बीच नेप्से आठ अंकले सुधार

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, मंसिर २४ । मंगलबार सामान्य गिरावट आएको शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । उतारचढावका बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ५५ मा आई

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, मंसिर २३ । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । यसदिन तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ऋणात्मक रहेर १९ सय ९५ कायम भएर थामियो ।

शेयर बजारमा नकारात्मक सर्किट ब्रेक

काठमाडौं, मंसिर २१ । केही समयदेखी उकालो लागेको शेयर बजार आइतबार नकारात्मक सर्किट लागेर बन्द भएको छ । आइतबार शेयर बजार हालसम्मकै उच्च १ सय २३ अंकले ओरालो लागेको छ

थामियो नेप्से, ८ अर्बको कारोवार

काठमाडौं, मंसिर १८ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल

शेयर बजारमा निरन्तर वृद्धि

काठमाडौं, मंसिर १७ । शेयर बजारमा बुधबार पनि उछाल आउने क्रम जारी रह्यो । यस दिन पनि नेप्सेमा नयाँ उचाई कायम भयो । नेप्से ७० अंकले उकालो लागेर २ हजार

सेयरबजारमा सामान्य अंकको सुधार

काठमाडौं, मंसिर १६ । पछिल्ला दिन लगातार उकालो लाग्दै आएको सेयरबजारमा मंगलबार भने उतार–चढावकाबीच सामान्य अंकको सुधार भएको छ । यसदिन नेप्से तीन अंकले बढ्दा परिसूचक दुई हजार पुगेको छ

सेयरबजारमा दैनिक नयाँ रेकर्ड, के भन्छन् विश्लेषक ?

काठमाडौं, मंसिर १६ । पछिल्ला केही दिनयता सेयरबजारमा निरन्तर उछाल आउनेक्रम जारी छ । सेयरबजार परिसूचक नेप्से, सेयर कारोबार रकम र सेयर कित्तामा समेत दैनिक नयाँ रेकर्ड कायम हुँदै गएको