२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्सेमा ४४ अंकको सुधार, सबै समूहमा हरियाली

नेप्से बढे पनि लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा रहेका छन् । कारोबार रकमा हिजोभन्दा ४ करोडले कमी आएको छ । हिजो १ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १

शेयर बजारमा सामान्य सुधार

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । केही समयअघि मात्र नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर मूल्य प्रतिशेयर १६७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेमा ३१ अंकको गिरावट, सेन्सेटिभ इन्डेक्स ४३६ विन्दुमा

यसदिन कुनै पनि समूहमा हरियाली छाउन सकेन । जीवन बीमा समूह २८६.८२ र निर्जीवन बीमा समूहमा २१०.८२ अंकले ओरालो लाग्दा अधिकांश समूह दोहोरो अंकले ओरालो लागेका छन् । म्युचल फन्ड

नेप्सेमा दोहोरो अंकको गिरावट, जाल्पा लघुवित्तलाई फाइदै–फाइदा

बुधबार केही बढेको बजार परिसूचक नेप्से बिहीबार (आज) २० अंकले ओरालो लागेर २३ सय ५६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको बजार परिसूचक सेन्सेटिभ इन्डेक्स ४ अंकले ओरालो लागेर

शेयर बजारमा सामान्य सुधार, जाल्पा लघुवित्तमा सकारात्म सर्किट

केही दिन अघि मात्र आईपीओको नतिजा निकालेको जाल्पा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएर सकारात्मक सर्किट हानेको छ । नेपाल फाइनान्सका लगानीकर्ताको पुँजी पनि लगभग ७ प्रतिशतले बढेको छ

साताको शेयर : नेप्सेमा ८९.७९ अंकको गिरावट

मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा माथि पुगेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर १ अर्ब ३२ करोड ६८

शेयर बजारमा ३४ अंकको गिरावट, नेप्से २३ सयको विन्दुमा

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक ३ अंकले उकालो लाग्दा बाँकी सबै समूह ओरालो लागे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २३५ अंकले झर्दा सबैभन्दा कम म्युचल फन्ड शून्य

नेप्सेमा दोहोरो अंकको गिरावट

सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेमा गिरावट जारी, तीन कम्पनीमा सकारात्मक सर्किट

नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । यस दिन होटल तथा पर्यटन समूहका उपसूचक २५ अंकले बढ्दा अन्य सबै समूहरू राताम्मे भएका छन् ।

दुई सातादेखि घटेको नेप्सेमा १८ अंकको वृद्धि

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।