२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि आगलागी, अझै नियन्त्रण बाहिर

मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।