१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्री कुर्दै सिंहदरबारका कुर्सी, मन्त्रालयमै भेटिदैनन् विभागीय मन्त्रीकाे नाम

१७ मन्त्रालयको मन्त्रीको जिम्मेवारी अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैले सम्हाल्दै आउनुभएको छ । मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको ठाउँमा शेरबहादुर देउवाको नाम राखिएको छ ।