९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रसिद्ध नेल आर्टिस्ट नेपालमा

काठमाडौं । जापानका प्रसिद्ध नेल आर्टिस्ट र टेक्निसियनहरूले आधुनिक नङ कला सम्बन्धि तालिम दिएका छन् । ललितपुरमा मंगलबार भएको अन्तर्राष्ट्रिय स्तरको नङ कला सेमिनारमा पाँच जना जापानिज शिल्पीहरूले नेपालीहरूलाई नङ