काठमाडौं । नेवाः अधिकार सिरपा पुरस्कार नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूलाई प्रदान गरिएको छ । अधिकारकर्मी डा. महेशमान श्रेष्ठले स्थापना गर्नुभएको ५० हजार राशीको यो पुरस्कार अधिकार प्राप्तिमा योगदान
दिवसका अवसरमा नेपाल र चीन दुवै मोहोडाबाट सगरमाथा सफल आरोहण गर्ने महिला पत्रकार कल्पना महर्जनलाई पनि नगदसहित सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।