एजेन्सी । गर्मी बढेसँगै बढी मात्रामा कागती पानीको सेवन गर्ने गरिन्छ । कागती भिटामिन ‘सी’ को प्रमुख स्रोत हो । कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ अंकले झरेर ४ सय ७१ विन्दुमा छ ।
कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ ।
यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३० कम्पनीको शेयर मूल्य घट्यो । कालिका पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा दिव्यज्योती हाइड्रपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले