१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नोबेलका डाक्टर मृत फेला

काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय यादव आज बिहान अस्पताल अगाडि मृत भेटिएका हुन्

सिरहामा कोरोनाबाट थप एकजना पुरुषको मृत्यु

लहान, मंसिर २० । कोरोना संक्रमणबाट सिरहामा गएराति थप एकजना पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।